सरना श्रेष्ठको 'मन्तर मोहनी'मा मह जोडी

काठमाडौँ। 'मन्तर मोहनी' बोलको गीत सार्वजनिक भएको छ। गीतमा सरना श्रेष्ठको आवाज रहेको छ भने काली प्रसाद बासकोटाको शब्द तथा संगीत रहेको छ। त्यसैगरि रिकेश गुरुङको संयोजन रहेको छ। 

गीतको भिडियोमा मदन कृष्ण श्रेष्ठ, हरि बंश आचार्य, सरना श्रेष्ठ, पुष्प खड्का र साम्राज्ञी क्षेत्रीको अभिनय रहेको छ। सरना श्रेष्ठको कन्सेप्ट तथा निर्देशनमा तयार भएको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×