आजको मौसम पूर्वानुमान

काठमाडौँ - जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिम तथा मध्य पहाडी तथा तराईका थोरै स्थानहरूमा हुस्सु लागेको तथा बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध छ। बिहीबार प्रदेश नं १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। शुक्रबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×