‘कबड्डी ४’को गीत ‘केशरी’ हेर्नुहोस्

काठमाडौँ। सफल नेपाली चलचित्र ‘कबड्डी'को चौथो तथा अन्तिम भाग ‘कबड्डी ४’को गीत ‘केशरी’ सार्वजनिक गरिएको छ। गीत सोमबार युट्युबबाट सार्वजनिक गरिएको हो। गीतमा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको त्रिकोणात्मक प्रेम सम्बन्ध देखिएको छ। 


गीतमा एस डी योगी, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको छ भने एस डी योगीको आवाज र राम अविरल विष्टको शब्द रहेको छ। चलचित्र जेठ १३गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्र रामबाबु गुरूङको निर्देशनमा तयार भएको हो। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×