नयाँ गीतमार्फत आए गायक दीपक लिम्बु

काठमाडौँ - गायक दीपक लिम्बु आफ्नो नयाँ गीत ‘तिमी नै तिमी’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन्।

संगीतकार तारा प्रकाश लिम्बुको संगीत रहेको उक्त गीतdf शब्दहरु नबिन थेबेको रहेको छ।

यो गीतको म्युजिक भिडियोमा गायक लिम्बुले नै अभिनय गरेका छन्। भिडियोमा दीपक गजमेरले छायांकन तथा सम्पादन रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×