बहुप्रतिक्षित चलचित्र 'बच्चन पाण्डे'को पहिलो गीत सार्वजनिक

भारत। बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित चलचित्र 'बच्चन पाण्डे'को पहिलो गीत सार्वजनिक गरिएको छ। अभिनेता अक्षयले प्रशंसकहरुका लागि सामाजिक सञ्जालमा पोस्ट गर्दै यसको जानकारी दिएका हुन्। उनले लेखेका छन् " किनकी त्रास बनाइ राख्नु जरुरी छ। चलचित्र १८ मार्चबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रमा अक्षयसँगै ज्याकलिन फर्नानडीस,  कृति सेनन, संजय मिश्रा, पंकज त्रिपाठी र अरशद वारसी मुख्य भूमिकामा देखिनेछन्।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×