एजेन्सी - चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार इन्डोनेसियाका आफ्ना समकक्षी जोको विडोडोसँग टेलिफोन वार्ता गरेका छन्।
वार्ताको विषय र विस्तृत विवरण भने आउँन बाँकी छ।