नयाँ लोकदोहोरि गीत 'झ्यालैमा ऐना' सार्वजनिक

काठमाडौँ। भगवान भण्डारी र लक्ष्मी खड्काको आवाज रहेको नयाँ लोकदोहोरि गीत 'झ्यालैमा ऐना' सार्वजनिक भएको छ। गीतमा भगवान भण्डारीको शब्द तथा संगीत रहेको छ भने श्यामश्वेत रसाइलीको संयोजन रहेको छ।

प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीको अभिनय रहेको छ। गीतको भिडियो 'भगवान भण्डारी'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×