अविरल वर्षाका कारण मेलम्ची नगरपालिका-१० मा सडक अवरुद्ध भएको छ। पाल्चोकी क्रसर पारी पहिरो जाँदा सडक अवरुद्घ भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।