काठमाडौंमा आज आठ बजेदेखि मतगणना गर्ने तयारी

काठमाडौं -  स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतदान कार्य सम्पन्न भएर मतपेटिका राष्ट्रिय सभागृह लगिएको छ ।  निर्वाचन आयोगको अनुसार काठमाडौं महानगरपालिकाको मतगणना आजै राति ८ बजेबाट शुरु गरिने छ ।

अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×