कैलाली - अभिभावकको सम्झनामा परिवारजनले बालबालिकालाई झोला वितरण गरेका छन् । कैलालीको टीकापुर–८ स्थित राष्ट्रिय आधारभूत विद्यालय अरुणाफाँटा सूर्यपुरमा कक्षा १ र २...