राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ सम्मलित राउन्ड ग्लास पन्जाब एफसी बिहीबार आई लिगमा पराजित भएको छ।