बलिउडमा अहिले अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह चर्चाको विषय रहेको छ। अप्रिल १३ बाट सुरु हुने उनीहरुको विवाहको कार्यक्रमलाई लिएर बलिउडका अन्य कल...